नेपालसहित विश्वभर ७४२ नेपालीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विदेशमा थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी थप २१ जनाको ज्यान गएको हो ।    कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले दिएको जानकारीअनुसार शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको…