एनआरएनले बालबालिकालाई नैतिक शिक्षा पुस्तक तयार पार्दै

टेक्सस (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी अन्तरगत गठन भएको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपालीमुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ ।   शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्म दिने निर्णय गरेको छ । उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै…