काठमाडौँ । लोकगायिका तथा मोडल ज्योती मगरले आफूले आफूले अहिलेसम्म ब्लु फिल्म नरहेको र कस्तो हुन्छ थाहासमेत नभएको दाबी गरेकी छिन् । फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशित गरेका थिए । यही प्रसंगमा उनको…