मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा गायक खनालले ल्याए ‘हल्का हल्का पिउनुपर्छ’

काठमाडौँ । युवा गायक बालकृष्ण खनालले नयाँ गीत बिहीबार ‘हल्का हल्का पिउनुपर्छ’ आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । ‘चोट हजार लाग्छन्, जिन्दगी हो हजुर जिउन जान्नुपर्छ, नजाने बिख जाने दबाई हो हजुर सराब पिउन जान्नुपर्छ’ भन्ने भावसहित उनले आफ्नै स्वर र सङ्गीत दिएका छन् । उनले गीतमा भनेका छन् : जिन्दगी हो.. उध्रि…