मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री पण्डितद्वारा गीति एल्बम सार्वजनिक

काठमाडौँ । समाजमा अन्धविश्वासका रूपमा रहेको बोक्सी प्रथा विरुद्ध अभियान चलाउँदै आएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ नामक गीति एल्बम सार्वजनिक गरेको छ ।    सो एल्बममा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’, ‘उठ नारी’, ‘नारी सृष्टिदेवी’, ‘ईश्वरले बोक्सी भन्या छैन’, ‘कुनै धर्मशास्त्रले’, ‘शङ्का गर्नुुहुन्न’, ‘बारम्बार भन्छु मैले र ‘दाइजो दिनुहुन्न’ जस्ता गीतमा गीतकार,…