मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चलचित्र चकलेट मङ्सिर १८ गते प्रदर्शन हुने

चलचित्र चकलेट मङ्सिर १८ गते प्रदर्शन हुने


हास्य कलाकार निर्मल शर्माको पहिलो निर्देशन गरेको र  नायिका पूजना प्रधानको लगानी रहेको चलचित्र चकलेट मङ्सिर १८ गते  प्रदर्शन हुने  भएको  छ । केहि महिना अगाडी मात्र  हङकङमा चलचित्रको सफल  प्रदर्शन भईसकेको  छ ।  हङकङका दर्शकहरुले चलचित्र चकलेटलाई मन पराएको निर्देशक निर्मलको भनाई रहेको छ । निर्देशक निर्मलका अनुसार चलचित्र चकलेट धेरै देशहरुमा प्रदर्शन गर्ने तयारी गरिरहेको  बताए । 
 
 
सडक बालबालिकाहरुको कथा रहेको बताइएका चलचित्र चकलेटमा निर्मात्री पुजना प्रधान आफैले मुख्य भूमिकामा अभिनय गरेकी छिन । 

शेयर गर्नुहोस:

0
Shares