- पं. रघुनाथ कौण्डिन्य दुई हप्ता अघि टेक्ससको डालसमा एकजना सहकारी पण्डित, पुरोहितमाथि पशुपतिनाथ मन्दिरले कारवाहीको डण्डा हानेछ । 'सहकारी' शव्द सुनेर तपाई पाठकहरुको दिमागमा एउटा प्रश्न झट्ट उब्जियो होला पक्कै । म परेँ उहिल्यै बाल्मिकी क्याम्पसबाट शास्त्री पास गरेर लोकसेवामा नायव सुब्बामा नाम निकालेको पण्डित । मेरा हाकिमले आफू सरहको अर्को हाकिमलाई अफिसियल कुनै…