गणतन्त्र कि राजतन्त्र ?

नेपालमा राजतन्त्र पूनर्स्थापनाको माग सहित केही राजवादी राजनीतिक दल र तिनका समर्थकहरु सडक प्रदर्शनमा देखिएका छन्। राजाको शासन भोगेको हरेक समाजमा राजा मान्ने, नमान्ने वा भएपनि ठीक नभए पनि ठीक भन्ने जमात भइ नै रहन्छ। अहिले राजवादीहरुले देखाउन खोजेको दृश्य पनि त्यही हो। यो आलेखमा निकै चर्चामा रहेको विषय ‘राजाको पुनर्स्थापना’का बारेमा विवेचना गर्ने प्रयास…