अमेरिकामा नेपाली संस्थाको अबको मार्ग

नेपाली सेनाको अधिकृत तहमा एक दशक काम गरेर केही महिना अघि अमेरिका आएका मेरा एक साथी छन् । टेक्ससको युलेसमा बस्ने उनीहरुका पति, पत्नी दुबै एकै ठाउँमा काम गर्छन । पत्नी बिहानको शिफ्टमा गर्छिन भने पति साँझ ।    एक साता अघि भेट्दा साथीकी पत्नी भन्दैथिइन्–‘बिहान त भाइले काममा पु¥याइदिन्छ । बेलुकी फर्कदा सँगै काम…