कठै मेरो देश ! 

"किन तारा तिम्रो नेपालमा स्थायित्व आउन सकेन ? यति सुन्दर स्यानो देश छ  तिम्रो, गरेदेखि यो नमूना बन्न सक्छ । तर किन होला गुड गभर्नेन्स नै देखिएन ।" - मेरा एकजना पुराना डेनिस पत्रकार  साथी मिक एडिटको  यो प्रश्नले मलाई बारम्बार पछ्याइ रहन्छ । धेरै वर्षदेखि यो प्रश्नको उत्तर म आँफैले  त पाउन सकेको छैन,…