‘गोपालले त्यो गीत मेरै लागि लेखेका थिएः’ रिन्छेन

ड्यालस (अमेरिका) । सत्ताइस वर्ष अघि निधन भएका वरिष्ठ संगीतकार तथा गीतकार गोपाल योञ्जनकी पत्नी रिन्छेनले एउटा गीत आफ्नै लागि गोपालले लेखेको खुलासा गरेकी छिन् । 'यति चोखो, यति मीठो दिउँला तिम्लाई मायाँ गीत वास्तवमा मेरै लागि गोपालले लेखेका थिए' उनले भनिन् -'बिहेको तीन वर्ष पछि यो गीत लेखेका थिए ।' अमेरिकाको ड्यालसमा शनिबार अपरान्ह…