अमेरिकाको शेयर बजारमा नेपाली, अहिले कहां गए

अमेरिकाको शेयर बजारमा लगानीकर्ताका रुपमा नेपाली समुदाय माझ चर्चामा आएका आषिश संग्रौंलालाई हिमालयखवर खवरले सोध्यो , तपाईले शेयर बजारमा लगानी गर्न छाड्नु भएको हो ? उनले भने, होइन । तर, शेयर बजारका साथ साथै रियल स्टेट ब्यवसायमा पनि लागेको छु । कुनै कम्पनीको शेयर लिदां वुझेर किन्छु, त्यही अनुसार योजनावद्ध रुपमा विक्री गर्छु । मार्केट…