टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससले आपतकालिन राहत कोष स्थापना गरेको छ । बिभिन्न घटना, दुर्घटनामा निधन, घाइते हुनेहरुको राहत र उपचार आवश्यक पर्दा सहयोग गर्ने उद्वेश्यले उक्त राहत कोष स्थापना भएको हो । आइतबार राहत कोष सुरु गर्नका लागि डेभलपमेन्ट एण्ड पिस इन्टरनेसनलले सातहजार डलर समाजलाई हस्तान्तरण गरेको छ । संस्थाका तर्फबाट बैकुण्ठराज आचार्य,…