ड्यालस (टेक्सस) । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सत्य तथ्य समाचारका लागि पत्रकारिता क्षेत्र मात्र चिन्तित भएर समस्या समाधान नहुने बताएका छन् । हाल अमेरिका भ्रमणमा रहेका अध्यक्ष बस्नेतले आइबार टेक्ससको ड्यालसमा स्थानीय नेपालीमुलका सञ्चारकर्मी तथा समुदायसँगको अन्तरकृयाका क्रममा उक्त कुरा भनेका हुन् । बस्नेतले सही र सत्य समाचारका लागि पाठकवर्ग पनि सचेत हुनुपर्ने…