भर्जिनियामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला

भर्जिनिया (अमेरिका) । अमेरिकाको राजधानीसँगै जोडिएर रहेको भर्जिनियामा अर्को एउटा दुःखद घटना नेपाली समुदायलाइ परेको छ । गतवर्षको ममता भट्ट काण्डको अनुसन्धान टुङ्गोमा नपुग्दै नेपाली समुदायका चारजना विहीबार मृत अवस्थामा फेला परेका छन् । मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तल्लामा भाडामा बस्दै अएका चारजना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार विहीबार साँझ लगभग…