इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्धको मुद्दाको निरन्तरता ‘राजनीतिक प्रतिशोध’का रूपमा आएको बताएका छन् । अनादोलु एजेन्सीका अनुसार इजरायली प्रधानमन्त्री नेतान्याहु हाल घुसखोरी, ठगी र विश्वासघातको आरोपसहितको केस १,०००, २,००० र ४,००० भनेर चिनिने ३ अलग–अलग कथित भ्रष्टाचार आरोपको मुद्दामा छन् । यद्यपि नेतान्याहुले सबै आरोपलाई ‘नक्कली’ भन्दै अस्वीकार गर्दै आएका…