मार्च १७, ह्युस्टन, टेक्सस । गैरआवासीय नेपालीहरुले संस्थागतरुपमै ‘एक पटकको नेपाली संधैको नेपाली’ अभियान चलाएको दशक बित्यो। त्यही अभियानको दबावले २०७२ सालना जारी भएको नेपालको संविधानमा सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था भयो। संविधान जारी भएको आठ वर्षमा नेपाल सरकारले कानुन र नियमावली बनाएर प्रदान गर्न सुरू गरेको गैरआवासीय…