एनआरएन अमेरिकाद्वारा जथाभावी सहयोग सङ्कलन नगर्न ध्यानाकर्षण

हालै सामाजिक सञ्जालहरूमा नेपालमा भएको क्षतिसँग सम्बन्धित भन्दै विभिन्न समूहहरूले व्यक्तिगत वा छुट्टाछुट्टै रुपमा सहयोग सङ्कलन गरेको देखिएपछि गैर आवासीय नेपाली संघ, अमेरिकाले नेपाली समुदायलाई एक अपिल सार्वजनिक गरेको छ। संघका अध्यक्ष विकाश उप्रेतीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपाल सरकारबाट आवश्यक अनुमतिपत्र/आह्वान नभई सार्वजनिक रूपमा दान/कोष सङ्कलन गर्नु कानून तथा वर्तमान तरल राजनीतिक स्थितिमा सही नहुने…