प्याब्फोनको घोसित साधारण सभा तथा निर्वाचन स्थगित

अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को घोषित आसन्न साधारण सभा तथा निर्वाचन प्रक्रिया स्थगित भएको छ। प्याब्फोनले आज सेप्टेम्बर ९, २०२५ मङ्गलवार एक सूचना जारी गर्दै साधारण सभा तथा निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको जनाएको छ। संस्थाले मातृभूमि नेपालमा घटेको घटनालाई कारण देखाउदै यस्तो निर्णय लिइएको जनाएको छ। यस अघि संस्थाले यही आउदो…