चौथो मम फेस्टिबल यस्तो रह्यो

ड्यालस (अमेरिका) । नाम प्रदीप गिरि । तर उनलाई प्रदीपका नामले असाध्यै थोरैले मात्र चिन्दछन् । सामाजीक सञ्जालबाट उनीसँग जोडिएका र पछिल्लो समयमा चिनिएका अधिकांशले उनलाई 'मम गिरि' का नामले मात्र जान्दछन् । विशेषगरि चीनबाट उत्पत्ति भएको मम अहिले अमेरिकामा नेपाली परिकार (डिस) को रुपमा परिचित भएको छ । यही ममलाई फेस्टिबल अर्थात महोत्सव आयोजना…