नेप्लिज एशोसियसन अफ ह्युस्टनको (एनएएच) आयोजनामा हिजो आइतवार पशुपतिनाथ मन्दिर परिसरमा रहेको खेल मैदानमा ४० वर्ष माथि उमेर समुहको पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। छ वटा भविबल टोलीको सहभागिता रहेको प्रतियोगितामा ४० वर्ष माथिका करिब ६० जना बृहत्तर ह्युस्टनबासी नेपाली खोलाडीहरुले भलिबल प्रतियोगितामा सहभागिता जनाएका थिए। तीन-तीन टोलीको दुई समुह बनाएर खेलाइएको प्रतियोगितामा प्रकाश…