एप्पलको ‘डिजिटल पहिचान (डिजिटल आईडी)’ अब अमेरिकाका २५० भन्दा बढी विमानस्थलमा प्रयोगयोग्य

अमेरिकी प्रविधि कम्पनी एप्पल ले आफ्नो नयाँ सुविधा ‘डिजिटल परिचयपत्र’ सार्वजनिक गरेपछि अब अमेरिकाभित्रका २५० भन्दा बढी विमानस्थलमा यसलाई प्रयोग गरेर पहिचान प्रमाणित गर्न सकिने भएको छ। यस सुविधाले यात्रुहरूले आफ्नै अमेरिकी राहदानीको विवरण मोबाइल फोनको एप्पल वालेट भित्र राखेर सुरक्षा जाँचमा प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको छ। डिजिटल परिचयपत्र तयार गर्न प्रयोगकर्ताले राहदानीको फोटो…