अमेरिका- धेरै पछि कर्मचारी कर्मचारी मध्ये तुलनात्मक रुपमा योग्य शंकरदास बैरागी मुख्य सचिव भएका छन् । उनले यो अवसरलाई विगतका मुख्य सचिव जस्तै त्यत्तिकै जान दिन्छन् की देशका लागि राम्रो काम गरेर उपयोग गर्छन । यो उनको मुख्य परिक्षा हुने छ । अध्ययनशील, गम्भिर स्वभावका शंकरदासले आफ्नो थर खनाल छाडेर वैरागी उपनाम किन राखे यो…