मेरिल्याण्डमा बैंक लुट्दै गर्दा सम्राट लामा गिरफ्तार

अमेरिका- मेरिल्याण्ड राज्यको मन्टोमेरी काउण्टी स्थित गिर्थरबर्ग प्रहरी विभागले करिव ३० बर्षका सम्राट लामालाई बैंक लुट्दै गर्दा पक्राउ गरेको छ ।  हतियार सहित बैक डकैती गर्ने क्रममा लामा पक्राउ परेको प्रहरीलाई उदृत गर्दै स्थानिय संचारमाध्यमले जनाएको छ । डकैतीमा पक्राउ परेका लामा कहां वस्थे भन्ने खुलाईएको छैन ।  गत मंगलवार करिव १० बजे विहान ६०७…