पेरिस सम्झौताबाट अमेरिका औपचारिकरुपमा बाहिरियो

वासिङ्टन । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ । अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि सुरु गरेको सो अभियानबाट आज बुधबार औपचारिक रुपमा बाहिरिएको हो । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार…