अमेरिकी नागरिकलाई खोप लगाउन राष्ट्रपति बाइडेनको आग्रह

अमेरिका । अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गरेका छन् । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भए पनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उनले बताएका छन् ।    जुलाईको चौंथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई…