एनएसटी स्कुलका शिक्षक शिक्षिका सम्मानित

टेक्सस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरले नेपाली समाज टेक्सस (एनएसटी) द्वारा सञ्चालन भएको स्कुललाई सम्मान गरेको छ ।   शुक्रबार आयोजित एक कार्यक्रममा एनआरएनए टेक्सस च्याप्टरले नेपाली स्कुलका प्रिन्सिपल, शिक्षकहरुलाई सम्मान गरेको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले सम्मानित हुनेहरुलाई सम्मानपत्र हस्तान्तण गरेका थिए ।    सो अवसरमा…