मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका को हेरिसबर्ग मा दशैँ तिहार साँझ २०१५ कार्यक्रम हुने

अमेरिका को हेरिसबर्ग मा दशैँ तिहार साँझ २०१५ कार्यक्रम हुने


हेरिस्बर्ग, अगस्ट  १८ – अमेरिका को  हेरिसबर्ग  मा दशैँ तिहार  साँझ  २०१५   प्रोग्राम हुने भएको छ ।  हेरिस्बर्ग   युथ  आयोजक रहेको  प्रोग्राम मा नेपालका  चर्चित गायक जगदिस  समाल, रोसन  गुरुङ, को बिसेस प्रस्तुति  रहेनछ।
 
अक्टोबर १० तारिक  प्रोग्राम को योजना गरिएको छ  ।  प्रोग्राम मा  सानु उमेरमा नै ८० राष्ट्र  साइकल यात्रा  गरेर  छुट्टै  पहिचान बनाएका  नेपालका चर्चित युवा  साइक्लिस्ट को समेत प्रस्तुति  रहने छ। 
 
गिरि,  र गुरुङ  ले आफ्ना  लोकप्रिय  गित हरु गाउने छन् ।  अर्जुन  रसाइली , प्रविन दियाले  लगायत  इस्थानिया  कलकार  हरुको पनि प्रस्तुति   का  साथै विभिन्न  इस्टेट  बाट आएका छुट्टा   छुट्टै ५ वोटा ग्रुपले    निर्त्य  समेत  देखाउने छन् ।  
 
आफ्नु  रिति  रिवाज  परम्परा  जोगौना समेत  मदत्त  पुग्ने भएको ले  प्रोग्राम को  आयोजना  गर्न लागिएको    आयोजक मध्यका सुमन  योन्जन ले भने। 
 
प्रोग्राम को डिटेल यस प्रकार रहे को छ । प्रोग्राम  को टिकट अनलाइन  काट्ने समेत  बेबस्था  गरिएको  छ   यो लिंकमा क्लिक 
http://rangprativako.com/ticket/
गरेर  टिकट लिन सकिने छ 
 
venu – susquehanna  township  middle  school 
801 wood  st,  harrisburg pa 17101
 Date and time –  october  10 ,  2015  1, pm – 5 pm
for ticket  concat – Ram shrestha – 717 681 4694
suman yonzone – 717 608 2198
khagen ghimirey – 804 200 9800