लसएन्जलस (अमेरिका) – एनअारएन अमेरिकाकी महिला संयोजक इन्दिरा त्रिपाठीले लसएन्जलसस्थित पशुपतिनाथ मन्दिरलाइ जलधारा हस्तान्तरण गरेकी छिन् ।
अाइतबार एक कार्यक्रमबीच त्रिपाठीले उक्त जलधारा हस्तान्तण गरेकी हुन् । जलधारा बनाउनका लागि एकहजार तीनसय ६९ डलर रकम मन्दिरका पूजारी चुडामणि पाठकलाइ हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया