मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पशुतिनाथ मन्दिरलाई जलधारा हस्तान्तरण

पशुतिनाथ मन्दिरलाई जलधारा हस्तान्तरण


लसएन्जलस (अमेरिका) – एनअारएन अमेरिकाकी महिला संयोजक इन्दिरा त्रिपाठीले लसएन्जलसस्थित पशुपतिनाथ मन्दिरलाइ जलधारा हस्तान्तरण गरेकी छिन् ।
 
अाइतबार एक कार्यक्रमबीच त्रिपाठीले उक्त जलधारा हस्तान्तण गरेकी हुन् । जलधारा बनाउनका लागि एकहजार तीनसय ६९ डलर रकम मन्दिरका पूजारी चुडामणि पाठकलाइ हस्तान्तरण गरिएको हो ।
 

शेयर गर्नुहोस:

0
Shares