मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा अमेरिकाको ड्यालस टेक्ससमा (भिडियो सहित)

दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा अमेरिकाको ड्यालस टेक्ससमा (भिडियो सहित)


ड्यालस टेक्सस (अमेरिका) – गत वर्ष लसएन्जसलमा युवा हरुको नेतृत्वमा भएको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनलाई निरन्तरता दिदै एस वर्ष टेक्सासको डालस यही जुन अन्तिम साता सम्मेलन हुँदैछ । 
 
यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको सुरूवात हुने जानकारी कार्यक्रमका संयोजक बास बिशुले दिए । अमेरिकाकै ठुलो र राम्रो संस्थामा पर्ने नेपाली समाज टेक्सासले एफवान ग्रुपसँगको सहकार्य गरेर सामुदायिक गतिविधिलाइ अझै सशक्त बनाउने अध्यक्ष कृष्ण लामिछानेले बताए । 
 
युवाहरुले अघि सरेको कार्य लाई आफ्नो संस्थाले खुलेर सहयोग गर्ने महासचिब कमल सत्यलले राखेका थिए । खेलकुद लाई बिसेस प्राथमिकता सहित, कल्चुरल, फेसन, कन्सर्ट, डिजे, साना बालबालिकाका लागि स्पेल्लिन, डिबेट जस्ता र फोरमहरू समावेश छन् । 
 

शेयर गर्नुहोस:

0
Shares