मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हरितालिका तिजको अवसर पारी डाक्टर भारतीको गीत

हरितालिका तिजको अवसर पारी डाक्टर भारतीको गीत


भाद्र १४- नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारी चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत डा भारती शर्मा रेग्मीले नया तिजको गित तथा म्युजिक भिडियो तालि बजाउदै बजारमा ल्याएकी छन् । यस अघि माइती गाउ,सत्र टेकेसी लगायतका  तिज गित बजारमा ल्याएकी  उनले यसपाली गाउका टिपिकल ठ्ररा भाषा प्रयोग गरी गाउले लयमा ताली बजाउदै निमार्ण गरेको बताउनु भयो । यस अघि बजारमा आएका उहाका गित निकै चर्चीत बनेका थिए ।
 
यसपाली चितवनका बिभिन्न ठाउलाई फोकस गरि सब्द तयार गरिएकाले यो पनि चर्चामा आउने उहाले बताउनु भयो । गितमा उहाको आफनै शब्द, लय र स्वर रहेको छ भने बिबि अनुरागीले संगित गरेका छन् । ग्रिनलाईन मिडिया प्रा.लीले बजारमा ल्याएको भ्युजिक भिडियोको पत्रकार प्रकाश सिग्देलले निर्देशन गरेका हुन् । हेर्नुस भिडियो
 

शेयर गर्नुहोस:

0
Shares