बिश्व घटना

प्रवासमा भक्तीः

प्रवासमा भक्तीः


अमेरिकाको ड्यालसस्थित नेपाली मन्दिरमा शनिबारदेखि सुरु भएको श्रीमद्भागवत महापुराणको पहिलो दिन भक्तजनहरु कलशयात्रामा सहभागी हुँदै । सप्ताहव्यापी महापुराणको उद्घाटन मन्दिरका मुल पुजारी शेखर पण्डितले गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट ए डेलिसी समेत सहभागी हुनुहुन्थ्यो । महापुराण आउँदो अगष्ट १४  सम्म सञ्चालन हुनेछ । 
 
 
तस्विरः विकासराज न्यौपाने                                       यो  पनि पढ्नु होला