मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ओबामा मंगलबार टेक्सस आउँदै

ओबामा मंगलबार टेक्सस आउँदै


ड्यालस (अमेरिका) गत विहीबार भएको घटनामा मारिएका प्रहरी अधिकृतहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामा मंगलबार टेक्सस आउने भएका छन् ।
 
प्रहरीमाथि भएको बर्बर आक्रमण र त्यसक्रममा मारिएका पाँच प्रहरी अधिकृतहरु प्रति सम्मान प्रकट गर्न राष्ट्रपति आउन लागेका हुन् । ड्यालसका मेयर रोवलिगको निमन्त्रणामा राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।
 
हाल युरोप भ्रमणमा रहेका राष्ट्रपति उक्त कार्यक्रम छोट्याएर फर्किन लागेका हुन् ।
                                                                                       
                                                                                        यो पनि पढ्नु होला >> 

शेयर गर्नुहोस:

0
Shares