मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आयो प्रतिच्छित फिल्म ‘क्लासिक’ ट्रेलर (भिडियो)

आयो प्रतिच्छित फिल्म ‘क्लासिक’ ट्रेलर (भिडियो)


पछिल्लो समय चर्चा परिचर्चामा रहेको आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्रर फिल्म 'क्लासिक'को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो भने फिल्ममा समावेश गीत समेत सञ्चारकर्मीमाझ प्रस्तुत गरियो । दृष्टिबिहिनको कथा बोल्ने यो फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको मन छुनसक्छ ।

ट्रेलरमा समावेश केहि संवाद मनमा बस्ने छन् । दिनेश राउत निर्देशित यो फिल्ममा सुवास गिरी र अभिनेता आर्यनको लगानी छ । फिल्म माघ २९ गते प्रेम दिवशको छेकोमा रिलिज हुँदैछ । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत छ । सांगितिक रुपमा सशक्त भनिएको यो फिल्मको केहि दिन पहिले सार्वजनिक अडियो गीतले राम्रै चर्चा पाईरहेको छ । फिल्म सुवास ईन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टर्नेन्मेन्टको ब्यानरमा तयार भएको हो ।

शेयर गर्नुहोस:

0
Shares