अमेरिका, बोस्टन। नेवा अर्गनाइजेसन अफ न्यू इङ्गल्याण्ड, अमेरिकाका अध्यक्ष विजेन्द्र कुमार प्रधानको असामयिक निधन भएको छ। सेप्टेम्बर १, २०२६ मङ्गलबार उनको निधन भएको हो। उनको निधनमा यतिबेला न्यू इङ्गल्याण्डबासी प्रवासी नेपाली समुदाय शोकमग्न भएको छ। नेवा अर्गनाइजेसन अफ न्यू इङ्गल्याण्ड, अमेरिकाका कार्यसमितिका सदस्य मबि सिंहले जानकारी दिए अनुसार, कामकै सिलसिलामा कार्य स्थलमा अचेत अवस्थामा रहेका…