मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए कार्यालयमा कुटपिटमा संलग्न युवासंघका कार्यकर्ता पक्राउ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै समानान्तर कार्यसमितिका अध्यक्ष आरके शर्मालगायतमाथि दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।…