पहिलो टेस्टः न्युजिल्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

न्युजिल्यान्ड । न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ ।    न्युजिल्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्युजिल्यान्डले जित्छ भन्ने अन्यौलकै बीच न्युजिल्यान्ड विजयी भएको हो ।   पाकिस्तानका पुछारको…