बुधबार भएको खेलमा कोस्टारिकालाई ७–० ले पराजित गर्दै स्पेनले विश्वकपको अहिलेसम्मकै ठूलो जित हात पारेको छ र समूह ई मा पोल पोजिसन कायम गरेको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलको ११ मिनेटमा दानी ओल्मोले गोल गर्दै गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए भने मार्को एसेन्सियोले १० मिनेटपछि जोर्डी अल्बाको क्रसबाट उत्कृष्ट गोल…