फेसबुकमा डिसलाइकका बारेमा चर्चा हुन थालेको धेरै भइसक्यो । अब चाहिँ लामो प्रत्यक्षाको अन्त्य हुने भएको छ । फेसबुकमा डिसलाइक अप्सन आउँदैछ । यसअघि ‘डिसलाइक’ राख्ने कुनै योजना नभएको’ बताउँदै आएका फेसबुकका सिइओ मार्क जुकरबर्गले मंगलबार एक प्रश्नोत्तरमा यस्तो खुलासा गरेका हुन् । ‘धेरै वर्षदेखि हामीलाई डिस्लाइकको विषयमा आग्रहहरु आइरहेका छन्,’ उनले भने,…