मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

फेसबुकमा अब ‘डिसलाइक’ गर्न मिल्ने

फेसबुकमा अब ‘डिसलाइक’ गर्न मिल्ने


फेसबुकमा डिसलाइकका बारेमा चर्चा हुन थालेको धेरै भइसक्यो । अब चाहिँ लामो प्रत्यक्षाको अन्त्य हुने भएको छ । फेसबुकमा डिसलाइक अप्सन आउँदैछ ।
 
यसअघि ‘डिसलाइक’ राख्ने कुनै योजना नभएको’ बताउँदै आएका फेसबुकका सिइओ मार्क जुकरबर्गले मंगलबार एक प्रश्नोत्तरमा यस्तो खुलासा गरेका हुन् ।
 
‘धेरै वर्षदेखि हामीलाई डिस्लाइकको विषयमा आग्रहहरु आइरहेका छन्,’ उनले भने, ‘आज म के भन्न सक्ने अवस्थामा छु भने हामी यसमा काम गरिरहेका छौं र चाँडै सबैले यसको स्वाद लिन पाउनेछन् ।’
 
मेन्लो पार्कस्थित फेसबुकको प्रधानकार्यालयमा आयोजित प्रश्नोत्तर सत्रमा ३१ वषिर्य सिइओले भने लाइक जस्तै डिस्लाइक पनि स्वतन्त्र रुपमा भने प्रयोग गर्न नमिल्ने आशय व्यक्ति गरे । ‘अरुको पोष्टलाई नकारात्मक जनाउ दिने खालको बनाउन चाहन्न ।