मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब आइफोन प्रयोगकर्तालाई एक डलरमा सामसुङको स्मार्टफोन

स्मार्टफोन उपभोक्तालाई आइफोनबाट एन्ड्रोइड तर्फ तान्नका लागि सामसुङले एउटा नयाँ खेल सुरु गर्दैछ । त्यो हो, एक डलरको स्मार्टफोन ।   सामसुङले आफ्ना नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज, एस सिक्स एज प्लस तथा नोट फाइभ एक महिनाका लागि चलाउन दिनेछ ।   उपभोक्ताले उल्लेखित स्मार्टफोन मध्ये आफुले चाहेको एउटा स्मार्टफोन केवल…