मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटै प्रदेशका लागि सचिव खटिए

हिमालय खबर संवाददाता- काठमाडौँ । सरकारले सातवटै प्रदेशमा प्रशासनिक प्रमुखका सचिव खटाउने तयारी गरेको छ । सातवटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने तयारी भएको हो ।    सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश सचिव रहने व्यवस्था गरेको छ ।    सोहीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सातवटै प्रदेशमा सचिव पठाउन…