मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे- ‘मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभो?’

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ।   माओवादी केन्द्रीय कार्यालयको बैठक बसिरहँदा प्रधानमन्त्री दाहालले गोली नचलाउन गृहमन्त्री निधिलाई कडा निर्देशन दिदाँदिदै एक्कासि गोली प्रहारबाट आन्दोलनकारीको ज्यान गएको घटना जानकारीमा आउनेबित्तिकै गृहमन्त्री निधिलाई टेलिफोन सम्पर्क गरी प्रश्न गर्दा रहस्य खुल्न…