३४ लाख सङ्कलन गर्न सफल-बागलुङ सेवा समाज अमेरिका

हिमालय खबर I बागलुङ सेवा समाज अमेरिका गठन को पुग नपुग ६ महिनाको छोटो समयावधि भित्र आज हामी नेपालमा गएको महा बिनासकारी भूकम्पमा परेका मृत आत्माको चिर शान्तिको कामना गर्दै भुक्मप पीडितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको राहत सङ्कलन अभियानमा करिब नेपाली ३४ लाख सङ्कलन गर्न सफल भएको छौ। जस मध्ये नुवाकोट सिमारी ९ मा…