हिमालय खबर I टेक्सासको ड्यालस स्थित नेपाली मन्दिरमा आईतबार अमेरिकाले हालै नेपालीलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) बारे अन्तरक्रिया हुने भएको छ I उक्त अबसरमा न्युयोर्क स्थित इमिग्रेसन सम्बन्धी अनुभव प्राप्त कानुन विद एटर्नी बिनोद रोक्काले टीपीएस सुबिधा फारम भर्ने प्रकृया, यसमा सकारात्मक र अन्य बिबिध फर्मका बारेमा जानकारी दिने कार्यक्रम छ I
नेपाली समाज टेक्सासले आयोजना गरेको उक्त कार्यक्रम जुलाई २६ आईतबार ठिक ४ बजे हुने आयोजकले हिमालयखबरलाई बताएको छ I टीपीएसका बारेमा केहि भ्रम सिर्जना भए पछि काठमाडौँ स्थित अमेरिकी दुताबासले पनि प्रेस बिज्ञप्ति प्रकासित गरि यो अस्थाई सुबिधा भएको जनाएको छ I अमेरिका दुतावासको बिज्ञप्ति अनुसार :
प्रतिक्रिया