नायक जीवन लुईंटेललाई पुत्रीलाभ

हिमालय खबर संबाददाता I पछिल्लो समयका व्यस्त नायक जीवन लुईंटेललाई पुत्रीलाभ भएको छ । ललितपुर स्थित पाटन अस्पतालमा सोमबार बिहान ८ बजेर ४५ मिनेट जाँदा जीवनकी पत्नि अञ्जली शर्माले छोरीलाई जन्म दिएकी हुन् । अञ्जलीको काखमा १८ महिनाको छोरा पनि छ । जीवन र उनकी पत्निलाई १८ महिना पछी दोश्रो सन्तान लाभ भएको हो ।  …