अाज एनअारएनमा मतदान : अध्यक्षमा घले र उपाध्यक्षमा क्षेत्रीकाे अग्रता कायम

गैरअावासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिकाे निर्वाचन सुरू हुन अब केही घण्टामात्र बाँकी छ । नेपाली समयअनुसार विहान ९ बजे सुरू हुने निर्वाचन अपरान्ह २ बजेसम्म जारी रहनेछ । निर्वाचन सम्पन्न भएकाे एक घण्टापछि नै मतगणना सुरू हुने भएकाले राति अबेरसम्ममा सबै पदकाे परिणाम प्राप्त हुने अनुमान गरिएकाे छ ।निर्वाचन महाधिवेसनस्थल हाेटल साेल्टी क्राउनप्लाजामा हुनेछ…