महानायकको पुरानो क्रेज जोगाउन बग्दैछ ‘बाग्मती’ (भिडियो सहित )

काठमाडौं । राजेश हमाल, यो नाम नेपाली चलचित्रलाई नजिकबाट चिनन्हरुको लागी कुनै नौलो नाम होईन् । त्यसो त राजेश हमाल र नेपाली चलचित्र एकअर्काका पर्यायबाची जस्तै भईसकेका छन् । नेपाली चलचित्र उद्योगको एक हस्ती र एक कालखण्डका मार्गधार हमालले नेपाली चलचित्र उद्योगको श्रीबृद्धीमा तथा पहिचान फाराकिलो बनाउनमा पुर्याएको योगदानको कदर स्वरुप दर्शकबाट महानायकको उपाधी पाईसकेका छन्…