१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघले भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार नमूना घर बनाउने अनुमति पाएकाे छ । शहरी विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट संघलाई स्थायी आवास निर्माणका लागि अनुमति प्राप्त भएको हो । यही अक्टुवर ११ तारिखमा बिभाग र संघवीच घर निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर हुने छ । स्मरणाीय रहाेस्, अक्टाेबर ११ तािरख गैरआवासीय…